आफ्नै देशमा रोजगारी नपाएर युवाहरु विदेशिन बाध्य छन् । रोजगारी पाएकाहरुले पनि परिवार धान्ने सम्मको ज्याला नपाएर विदेशिन बाध्य भएको बैदेशिक रोजगारमा जानका निम्ति जिल्ला प्रशासन कार्यालयमा राहदानीको पर्खाईमा बसेका युवाहरु बताउँछन् ।
यस विषयमा फेलोज पुनम महतो (चौधरी) द्वारा तयार गरि वीरगन्जबाट प्रसारित रेडियो समग्र मधेशबाट प्रसारण गरिएको रेडियो रिपोर्ट ।

